महिला एसिया कपमा नेपालको फराकिलो हार

काठमाडौं । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको छ । बैंककस्थित एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ४७ रन मात्र बनायो । नेपालका लागि … Continue reading महिला एसिया कपमा नेपालको फराकिलो हार